बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !
झापा । बुद्धशान्ति ३ का दीपक भट्टराई देशमै केही गर्न चाहन्छन् । तर, उनीसँग लगानी गर्न धेरै रकम थिएन । स्नातक तहमा अध्ययन गर्दै आएका भट्टराईले गाउँमै केही गर्ने सोच बनाए । गाउँमा सामान ओसारपसारका लागि सानो सवारी किन्न पाए