नारी दिवसमा कलापत्थरबाट जलवायु परिवर्तनबारे १० वुँदे घोषणापत्र जारी
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष