राष्ट्रपति भण्डारीद्वारा बहुप्राविधिक शिक्षालयको उदघाटन
भोजपुर । आफनो बाबुआमाको नाममा खुलेको बहुप्राबिधिक शिक्षालयको राष्ट्रपति बिद्यादेवी भण्डारीले उदघाटन गर्नुभएको छ । आफ्नो जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटन बुधवार राष्ट्रपति भण्डारीबाट भएको हो । आमा