खोटाङबाट माओवादीका रामकुमार राई निर्वाचित
काठमाडौँ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका रामकुमार राई (पासाङ) निर्वाचित भएका छन् । एमालेका पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई पराजित गर्दै प्रदेश १ सरकारका खानेपानी मन्त्री राई निर्वाचित भएका हुन् । सत्ता गठबन्धन दलको सर्मथनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका माओवादीका