आइसीसी टी-२० विश्वकपः नेपालले यूएईलाई दियो १४१ रनको विजयी लक्ष्य
काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६