त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा साँझ सवा ६ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । आफ्नो पहिलो खेलमा