टप टी-२० सिरिज : नेपालले आज मेलबर्नसँग खेल्दै
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले बुधबार आफ्नो पाँचौ खेल खेल्दैछ। नेपाली समयअनुसार बुधबार बिहान ११:१५ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले हालसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीन हार र एक जित