काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ५ विकेटको क्षतिमा १३० रन बनाएको हो।

२ मंसिर २०८२, सोमबार