एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर खेल्दै
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा काठमाडौं गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल