एनपीएलको आजको दोस्रो खेलमा जनकपुर र चितवनबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दिउँसो तालिकाको शीर्ष स्थानको जनकपुर र चौथो स्थानमा रहेको पोखराबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो १ बजे सुरु हुनेछ। जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवनका कप्तान