एनपिएलमा आज पनि दुई खेल हुँदै
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार पनि दुई खेल हुँदैछन्। पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन