यु–१९ महिला विश्वकप आजदेखि, नेपालले बंगलादेशको सामना गर्दै
काठमाडौं । आई.सी.सी. यु-१९ महिला टी-२० विश्वकप आज (शनिबार) देखि मलेसियामा शुरु हुँदैछ। आज प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । आज नेपालले बंगलादेश सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेश बीचको खेल