एनपीएलको आजको दोस्रो खेलमा विराटनगर र चितवनबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसोको खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको