साफ वुमन्स च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौंमा
काठमाडौं । कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुने सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम काठमाडौं आइपुगेको छ। टोली गएराति आइपुगेको हो। टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। सहभागी हुने/नहुने अन्योलका बीच