विश्वकपमा छनोट भएको महिला टोलीलाई भव्य स्वागत
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको नेपाली मिहिला टोलीलाई बाजागाजा सहित भव्य स्वागत गरिएको छ। बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट