क्रिकेट विश्वकप लिग–२ मा आज नेपालले अमेरिकाको सामना गर्ने
काठमाडौं । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका नेपालले पहिलो खेलमा आज राति घरेलु टोली अमेरिकाको सामना गर्दैछ । यो खेल राति ९ः१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । नेपाल