वर्षाले यू–१९ विश्वकप एसिया छनोट खेल रद्द, नेपाल बाहिरियो
काठमाडौं । वर्षाका कारण रद्द भएको निर्णायक खेलले नेपाल आईसीसी यू–१९ विश्वकप एसिया छनोटबाट बाहिरिएको छ । शनिबार बिहानको वर्षाले काठमाडौंस्थित मुलपानी क्रिकेट मैदान प्रभावित भएपछि करिब पाँच घण्टा मैदान सुकाउने प्रयास गरिए पनि केही भाग खेल योग्य हुन सकेन