युइएफए च्याम्पियनसिपको उपाधि पीएसजीलाई
काठमाडौं । युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले पहिलोपटक जित्दै इतिहास बनाएको छ । कुनै बेला यो प्रतियोगिताको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो ।