महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित
काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो। नेपालले १०५ रनको