आज नेपालले लेबनानसँग खेल्दै
काठमाडौं । चार देशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले लेबनानसँग खेल्दैछ। दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ। ४ टोली मध्ये शीर्ष