त्रिकोणात्मक टी-२० मा नेपाल तेस्रो खेलमा पनि पराजित
काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा पनि नेपालले पराजय भोगेको छ । नेपाल आज नेदरल्याण्ड्ससँग १५ रनले पराजित हुन पुग्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेदरल्याण्ड्सले जितका लागि दिएको १४१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल