खेलकुदलाई काँग्रेसले सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनै पनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन् । आईतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो