प्रधानमन्त्री ओलीद्वारा फिफा फर स्कुल अभियानको शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्। प्रधानमन्त्री ओलीले खेल क्षेत्रको