एनभीए भलिबलः आर्मीका दुवै टिमलाई उपाधि
काठमाडौं । टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले एनभिए भलिबल राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पुरुषतर्फको