बक्सिङ: दुवै विधामा नेपाल आर्मी च्याम्पियन, इन्द्र र सरस्वती सर्वोत्कृष्ट
काठमाडौं । नेपाल आर्मीले पुरुष तथा महिला दुवै विद्यामा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत