अग्रता जोगाउन नसक्दा लिभरपुल चेल्सीसँग रोकियो
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा दुई गाेलकाे अग्रता कायम गरेकाे लिभरपुल अन्तत: चेल्सीसँग बराबरीमा राेकिएकाे छ । आइतबार राति भएकाे खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २-० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो । तर, पहिलो हाफको अन्तिम समयमा २ गोल