टोकियो ओलम्पिकमा अमेरिका पुग्यो शीर्ष स्थानमा
काठमाडौँ । टोकियो ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा पुगेको छ । जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको हो । अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले