बेल्जियमलाई २-१ ले हराउँदै इटली सेमिफाइनलमा
काठमाडौं । बेल्जियमलाई २-१ ले पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो