मौरिसससँग फुटबल खेल्न अल्मुताइरीले बोलाए ३४ खेलाडी (सूचीसहित)
काठमाडौं । माैरिसससँग हुने दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियाेगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक चरणमा ३४ खेलाडी बोलाएका छन् । अल्मुताइरीकाे सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी सहिद स्मारक ए डिभिजन लिगमा सहभागी ११ क्लब र एक विदेशी लिग