कारबाही र वर्गीकरणमा पुनर्विचार गर्न चार क्रिकेटरको माग
काठमाडौं । आफूहरुमाथि नेपाल क्रिकेट संघ ९क्यान० ले गरेको कारवाही र वर्गीकरणमा पुनर्विचार गर्न ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले माग गरेका छन् । नक्सालस्थित होटल क्राउन प्लाजामा आज पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह