टोकियो ओलम्पिकमा राष्ट्रिय झण्डा गौरिकाले बोक्ने
काठमाडौँ । जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियो सहरमा हुने गृष्मकालीन ओलम्पिकमा नेपालकी नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी जम्मा २६ जनाको टोली सहभागी हुने भएको छ । त्यसमा पाँच खेलाडी र चार प्रशिक्षक रहेका छन्। ओलम्पिक