खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना
काठमाडौं । खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटका बिभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले पूर्वधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत