सुपर लिगः आज दुई खेल हुँदै
काठमाडौं । नेपाल सुपर लिगमा आज दुईवटा खेल हुदैँछन । आजको पहिलो खेलमा धनगढी फुटवल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ भने अर्को खेलमा झापा फुटबल क्लब र पोखरा थन्डर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । दोस्रो खेल अपरान्ह