महिला टि–२० सिरिजमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा
काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज हङकङमा भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५