थ्री नेसन्स कपको उपाधि नेपाललाई, लाओस २–१ ले पराजित
काठमाडौं । पछि परेको अवस्थालाई उल्टाउँदै शुक्रवार लाओस बिरुद्ध २–१ को जित निकालेपछि नेपालले प्रधानमन्त्री कप त्रिदेशीय (थ्री नेसन्स कप) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने