काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिललले अल नासरलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बिना कुनै गोल बराबरीमा रोकिएको यस खेलको दोस्रो हाफमा अल