एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । विहिबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १-१ गोलको बराबरीमा रोकिएका हुन् । १-० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन