सुपर लिगः काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ । जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौं राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेवाट सो खेल सुरु हुनेछ ।