सुपर लिगः आज दुई खेल हुँदै
काठमाडौं । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ । जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र बिरगञ्ज युनाईटेड बिचमा हुनेछ भने दोस्रो खेल ललितपुर फुटबल क्लब र काठमाडौं राइजर्स फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित