पोखरालाई हराउँदै ललितपुर सिटी एनएसएलको फाइनलमा
काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । विहिबार दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । ललितपुर सिटी एफसीका लागि अतिरिक्त समयको ९९औं मिनेटमा