कोशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा
काठमाडौँ । विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । एपीएफले दिएको १४० रनको लक्ष्य पछाएको कोशी प्रदेशले २०