पीएम कपमा आज तीन खेल हुदै
काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैँ छन् । आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेस र सुदूरपश्चिम प्रदेशबीच खेल हुदैँछ । कर्णाली र सुदूरपश्चिम दुवैले आ–आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो