पाकिस्तानविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले यस खेलमा टस जितेको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका