यू–१९ एसिया कप: नेपाल भारतसँग १० विकेटले पराजित
काठमाडौं । जारी एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी समुह ए अन्तर्गतको अन्तिम खेलमा मंगलबार नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ५३ रनको लक्ष्य