एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीबीच भिडन्त
काठमाडौ । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन् । यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ । यस खेलको विजेता सिधै फाइनलमा