राष्ट्रिय पौडी प्रतियोगिता: अजल काजीद्वारा राष्ट्रिय कीर्तिमान कायम
काठमाडौँ । स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । अजलले ५० मिटर बटरफ्लाईको हिट चरणमा सैयद हम्जा शाहले छोटो दुरी (२५ मिटर पुल)मा नेपालमा आयोजना भएको