प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पूरा
काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफको समीकरण पुरा भएको छ । शनिबार लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको समिकरण पुरा भएको हो । जारी प्रतियोगितामा अब पहिलो क्वालिफायरमा विभागीय टिम एपीएफ र कोशी प्रदेश खेल्ने भएका