हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधि चितवनलाई
काठमाडौं । हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधी चितवनले हात पारेको छ। दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधी रामेछापलाई हराउँदै चितवनले हात पारेको हो। पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधी विजेता चितवनले नगद दुई लाखसहित शिल्ड,