आजदेखि आठौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप
काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप आजवाट सुरू हुन लागेको हो । सो प्रतियोगिता चैत १० गतेसम्म जारी रहनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)