पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा पुलिस क्लब तेस्रो
काठमाडौँ । जारी एनभिए भलिबल च्याम्पियनसिप २०८० अन्तर्गत पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ । शनिबार सम्पन्न पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै तेस्रो भएको छ । उक्त खेलमा पुलिसका रबिन